सबै प्रकारका विभेद र असमानता अन्त्य जरुरी छ : अध्यक्ष ओली
झापा, १० भदौ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सबै प्रकारको विभेद र असमानताको अन्त्य गरिनुपर्ने बताएका छन् । गृहनगर दमकमा शनिवार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै...