राजतन्त्रका कुरा गर्नेले जनतालाई भ्रममा पारे : सचिव भट्टराई
ताप्लेजुङ, २१ माघ । नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले पछिल्लो समय केही शक्ति वर्तमान राज्य व्यवस्थाविरुद्ध खुलेर लाग्न थालेको बताएका छन् । उनले इतिहासमा सीमित भएको राजतन्त्र फर्काउने कुराले जनतामा...