कोशी सरकारको मन्त्रिपरिषद्को बैठक आज धनकुटामा बस्दै
धनकुटा, १३ चैत । कोशी प्रदेश सरकारको आज धनकुटामा मन्त्रिपरिषद्को बैठक बस्दै छ । कोशी प्रदेशको धनकुटास्थित सम्पर्क कार्यालयमा मंगलबार मन्त्रिपरिषद्को बैठक बस्ने उनको सचिवालयले जनाएको छ । मुख्यमन्त्री कार्कीले...