एकीकृत समाजवादी झापाका ७० नेता कार्यकर्ता एमालेमा फर्किए
झापा । झापामा नेकपा (एकीकृत समाजवादी) का ७० नेता कार्यकर्ता नेकपा एमालेमा फर्किएका छन् । नेकपा एकीकृत समाजवादीका राष्ट्रिय परिषद् सदस्य राजेन्द्र दाहाल, मणि भण्डारी, दमक नगर कमिटीमा पूर्वअध्यक्ष महेश...