प्रदेश
सुनसरी । सप्तकोशी नदीको जलसतह बढेसँगै कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ । शनिबार साँझ सप्तकोशीमा ५ लाख ६० हजार क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको थियो । पानीको...