रास्वपाको बालुवाटार प्रदर्शनमा ५१ जना पक्राउ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालुवाटारमा जारी प्रदर्शनमा ५१ जना पक्राउ परेका छन् । सभापति रवि लामिछानेलाई सहकारी अपचलन, संगठित अपराध कसुरमा पक्राउ गरेको विरोधमा रास्वपाले प्रदर्शन गरेको...