प्रधानमन्त्रीको नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैनन्- प्रदिप ज्ञवाली
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी नराख्ने बताएका छन् । बुधबार एमाले प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले...