त्रिशूली नदीमा मोटरसाइकलसहित खसे चालक, सशस्त्रको गोताखोर परिचालन
काठमाडौं । त्रिशूली नदीमा मोटरसाइकल खस्दा चालक बेपत्ता भएका छन्। इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुलबाट शुक्रबार बिहान बागमती प्रदेश ०६–०२प ९२०४ नम्बरको मोटरसाइकल त्रिशूली नदीमा खसेको सशस्त्र प्रहरीले जनाएको...