अध्यक्ष ओलीले सम्बोधन गर्ने भूपू सैनिक तथा प्रहरी संगठन भक्तपुरको जिल्ला बृहत भेलाको तयारी पुरा
भक्तपुर, ६ भदौ । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन भक्तपुर जिल्ला बृहत भेलाको अन्तिम तयारी पुरा भएको छ । यसबारेमा जानकारी दिन संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यक्रमको...