सहकारीको ऋण नतिर्नेलाई कारबाही गर्न सचिव बिष्टको निर्देशन
पोखरा, १९ भदौ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले सहकारीको ऋण नतिर्ने एमालेका नेता कार्यकर्ता सवैलाई पार्टीबाट कारवाही गर्न निर्देशन दिएका छन् । एमाले गण्डकीले सोमवार पोखरामा आयोजना गरेको अगुवा...