जसपाको कोसी प्रदेश समितिले गर्यो जिम्मेवारी बाँडफाँट
इटहरी, १९ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालको कोसी प्रदेश समितिले सदस्यहरुको जिम्मेवारी बाँडफाँट गरेको छ । इटहरीस्थित पार्टी प्रदेश कार्यालयमा सोमबार बसेको बैठकले सदस्यहरुलाई कार्यकारिणी सदस्यमा मनोनयन गर्नुका...