सभापति देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारी बैठक
काठमाडौँ, १३ मंसिर । नेपाली कांग्रेस केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाले आसन्न महासमिति बैठकको तयारीबारे छलफल गर्न दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन्...