कोशी प्रदेशका मुख्यमन्त्रीले हटाए प्रदेशको नाम र चुच्चे नक्सा
विराटनगर, १५ पौष । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशको नाम र नेपालको नयाँ चुच्ने नक्सा हटाएका छन् । गुरुङहरुको तमु ल्होछारको आज शुभकामना सन्देश जारी गर्दै आफ्नो आधिकारीक लेटरप्याडबाट...