ग्लोबल आइएमई बैंकद्वारा दुई प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
काठमाडौँ, १९ पौष । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले...