गठबन्धन सरकारको गलत नीतिका कारण मुलुक कमजोर भयो : अध्यक्ष ओली
काठमाडौँ, २० माघ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको गलत नीतिका कारण मुलुक कमजोर भइरहेको बताएका छन् । शनिवारबाट काठमाडौँको टुँडिखेलमा शुरु भएको...