परियोजनाका नाममा ‘डीपीआर’ को धन्दा
वीरेन्द्रनगर, १७ माघ । सल्यानको कालीमाटी गाउँपालिका–५ जुमखोलामा पुल निर्माणका लागि २०७६ सालमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारियो । त्यसको चार वर्ष बितिसक्दा पनि पुल निर्माणका लागि बजेट व्यवस्थापन हुन...