एकीकृत समाजवादीको पूर्वनिधारित केन्द्रीय कमिटीको बैठक सर्यो
काठमाडौँ। नेकपा ९एकीकृत समाजवादी० को पूर्वनिधारित केन्द्रीय कमिटीको बैठक सरेको छ। साउन १४ गते बोलाइएको केन्द्रीय कमिटीको बैठक केही तयारी अपुगका कारण साउन १६ गतेका लागि सारिएको बताईएको छ ।...