कुलमानको समर्थनमा निकालिएको र्यालीमा प्रहरी हस्तक्षेप
काठमाडौँ । माइतीघरमा प्रदर्शनकारी र नेपाल प्रहरीबीच झडप भएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा र्याली निकालेका युवक र प्रहरीबीच शनिबार झडप भएको हो । माइतीघरबाट...