संविधान दिवस संविधान वाचन गरेर मनायो अनेरास्ववियूले
काठमाडौं । अनेरास्ववियूले संविधान दिवस मनाएको छ । ललितपुरस्थित पाटन संयुक्त क्याम्पसमा संविधान वाचन गरेर नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले दिवस मनाएको हो । क्याम्पस कमिटी अध्यक्षता मोहन बुढाको अध्यक्षतामा...