पोखराको साहसिक पर्यटनलाई नयाँ उचाइमा पुर्याउदै अन्तर्राष्ट्रिय बेलुन महोत्सव
पोखरा । नेपालमा साहसिक पर्यटनलाई नयाँ उचाइमा पुर्याउन, बिवाइडी इन्टरनेशनल बेलुन महोत्सव २४ डिसेम्बर, २०२४ देखि सुरु हुंदैछ । नेपालको साहसिक पर्यटनको कोशेढुंगाको रुपमा स्थापित गर्नको लागि पोखराको पामे क्षेत्रमा...