मध्यरातदेखि मध्यपुरथिमिमा महाकाली, नीलबाराही र भैरव नाच सुरु
काठमाण्डौं । इसापूर्व ३ सय वर्ष पहिलादेखि मध्यपुर थिमिको नगदेशमा सञ्चालन हुने महाकाली, नीलबाराही र भैरव नाच सुरु भएको छ । गाईजात्राको भोलिपल्ट रातिदेखि मध्यपुरथिमि नगरपालिकाभित्र फरक फरक सहरमा भैरव,...