तेन्जिङ–हिलारी एभरेस्ट म्याराथनमा नेपाली धावक कुलुङले मारे बाजी
सोलुखुम्बु । विश्वकै अग्लो स्थानमा हुने तेन्जिङ–हिलारी एभरेस्ट म्याराथनमा नेपाली धावकले बाजी मारेका छन । सगरमाथा आधार शिविरबाट सोलुखुम्बुको नाम्चेसम्म ९४२ किलोमिटर० हुने खुल्ला फुल म्याराथन तीन घण्टा ४८ मिनेट ५४...