भारतविरुद्ध दीपेन्द्रले दिलाए पहिलो सफलता
काठमाडौँ, १६ असोज । चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतविरुद्ध नेपालले पहिलो विकेट लिएको छ । चीनको जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा नेपालका दीपेन्द्रसिंह ऐरीले...