आईस हक्कीलाई लाेकप्रिय खेलकाे रूपमा विकास गरिने छ : सभामुख पाठक
काठमाडौँ, ३१ असार । नेपाल आईस हक्कि संघकाे साधारण सभा संघका अध्यक्ष एवं वाग्मती प्रदेश सभाका सभामुख भुवन पाठकको अध्यक्षतामा सम्पन्न भयाे।साधारण सभाको उदघाटन गर्दै अध्यक्ष पाठकले आईस हक्कि नेपालमा...