तेस्रो जीतका लागि नेपालले हङकङसँग मैदानमा उत्रदैँ
काठमाडौं । आज नेपालले हङकङसँग क्रिकेटमा प्रतिस्पर्धा गर्दैछ। आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो । बुधवार बिहान मुलपानी तल्लो...