छैटौ राष्ट्रिय योग खेलकुद प्रतियोगिता सम्पन्न, रोशन विष्ट र विशिका ढकाल उत्कृष्ठ योगी
काठमाडौ । नेपाल योग खेलकुद योग संघले राष्ट्रिय योग खेलकुदको छैटौ संस्करण सफलता पुर्वक सम्पन्न गरेको छ । प्रतियोगितामा उत्कृष्ट योग खेलाडीहरुको रुपमा पुरुषमा कञ्चनपुरका २५ वर्षे रोशन विष्टले मिस्टर...