प्रथम राष्ट्रिय ड्रागन बोट रेसको उपाधि वाटर स्पोर्ट्स नेपाल र नारालाई
पोखरा, १२ चैत । लेखनाथको बेगनासतालमा सञ्चालित प्रथम राष्ट्रिय ड्रागन बोट रेसको उपाधी वाटर स्पोर्ट्स नेपाल र नेपाल र्याफ्टिङ एजेन्सी एसोसिएसन (नारा) ले हात पारेको छ । सोमबार सम्पन्न ५...