हङकङ सिक्सेसकाे क्वार्टर फाईनमा नेपाल श्रीलङ्कासँग पराजित
काठमाडाै । नेपाल हङकङ सिक्सेसको क्वाटरफाइनलमा श्रीलंकासँग पराजित भएको छ । आज सम्पन्न क्वाटरफाइनल खेलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको हो । श्रीलंकाले दिएको १२४ रनको लक्ष्य पछाएको नेपालले...