राष्ट्रिय खेलकुद महासंघले बुझायो मन्त्री चौधरीलाई ७ बुँदे ध्यानाकर्षण
काठमाडौं । नेपाल खेलकुद महासंघले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई खेलकुदसँग सम्बन्धित विभिन्न सात बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । महासंघका कार्यवाहक अध्यक्ष धर्मकुमार श्रेष्ठको नेतृत्वमा मन्त्रालयका गएको टोलीले मन्त्री चौधरीलाई...