च्याम्पियन्स लिग : सिटीको मैदानमा रियलको रोमाञ्चक जित
काठमाडौं । इन्टरनेसनल च्याम्पियन्स लिगअन्तर्गत प्ले अफको पहिलो लेगमा रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई स्तब्ध पारेको छ। रियलले सिटीकै मैदानमा बुधबार बिहान राति ३-२ गोलको रोमाञ्चक जित निकालेको हो। इत्तिहाद रंगशालामा...