अर्थ
काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुन तोलाको १३ सयले बढेर एक लाख ५३ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ...