सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)
काठमाडौँ । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन आज सार्वजनिक भएको छ । प्रतिनिधिसभामा पेश भएको छानबिन समितिको प्रतिवेदन संसद सचिवालयको वेबसाइटमा सार्वजनिक गरिएको छ...