रविको थुनछेक बहस आज पनि सकिएन, भोलि फेरी अदालतमा उपस्थित हुने
काठमाडौ । सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दाको थुनछेक बहस आज पनि सकिएन । रविले हिजो अदालतमा उपस्थित भएर बयान दिएका थिए...