अर्थ
काठमाडौं । नेप्से परिसूचकमा दोहोरो अङ्कले वृद्धि भएको छ । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्जको नेप्से परिसूचक १९.५६ अङ्कले बढेर २०६९.०३ को विन्दुमा रोकिएको छ । आज...