पेमेन्ट गेटवे खरिद अनियमिततामा मुछिए मुख्य सचिव अर्याल
काठमाडौँ, १५ भदौ । राष्ट्रिय भुक्तानी प्रणाली (पेमेन्ट गेटवे सिस्टम) का सामानहरू खरिद गर्दा करोडौं रुपियाँ अनियमितता भएको विषयमा मुख्य सचिव डा. बैकुण्ठ अर्यालसमेत मुछिएका छन् । पेमेट गेटवे खरिदमा...