राष्ट्रपति पौडेलको उपचार खर्च : सर्वोच्चले सरकारसँग माग्यो कारण
काठमाडौँ, २३ असोज । सर्वोच्च अदालतले सोमबार राष्ट्रपति रामचन्द्र पौडेललाई भारतमा गराएको उपचार खर्च दिएको सम्बन्धमा सरकारसँग कारण माग गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडालको इजलासले राष्ट्रपतिलाई उपचार...