ग्लोबल आइएमई बैंकद्वारा ‘वृहत् रक्तदान’ कार्यक्रम आयोजना
काठमाडौँ, १७ पौष । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापी रुपमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । ग्लोबल आइएमई बैंक पौष १७ गते मंगलबारदेखि स्थापनाको १७...