झलनाथ खनालद्वारा मिटरब्याज पीडितको आन्दोलनमा समर्थन
काठमाडौँ, २ फागुन । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मिटर ब्याज पीडितहरूको आन्दोलनलाई समर्थन गर्दै ऐक्यबद्धता जनाएका छन् । आज अपिल जारी गर्दै नेता खनालले मिटरब्याज पीडित किसानहरूको...