क्यानडामा दुई जना नेपाली विद्यार्थीको मृत्यु
काठमाडौँ, २ फागुन । क्यानडाको अन्टारियो प्रान्तस्थित लण्डन सहरमा मंगलबार भएको सवारी दुर्घटनामा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । अन्टारियो प्रोभिन्सियल पुलिसले जनाए अनुसार लण्डनबाट उत्तर दिशामा रहेको...