तेस्रो पटक प्रधानमन्त्री बन्ने तयारीमा मोदी, छिमेकी देशका नेताहरुलाई शपथग्रहणमा निम्तो
काठमाडौँ,२४ जेठ । नरेन्द्र मोदीले भारतको प्रधानमन्त्रीको रुपमा तेस्रो पटक शपथ लिने तयारी शुरु गरेका छन् । भारतीय मिडियाका अनुसार मोदीले आगामी शनिबार शपथ लिने भएका छन् । समाचार एजेन्सी...