प्रधानमन्त्री ओली र चीनका अन्तर्राष्ट्रिय विकास सहयोग निकाय उपाध्यक्षबीच भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेईकुनले विहीबारर शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग...