ट्रम्पले विदेशी नागरिकलाई भने– ५० लाख डलर देऊ, अमेरिकी नागरिकता लैजाऊ
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ५० लाख डलर तिरेर विदेशीलाई अमेरिकी नागरिकता दिने नीति अघि सारेका छन् । मंगलबार वासिंगटनस्थित ओभल अफिसबाट उनले भने, ‘हामी गोल्ड कार्ड बेच्दैछौं । तपाईंसँग...