श्रम बजारमा बिक्ने र टिक्ने जनशक्ति उत्पादन गर्ने प्रतिष्ठानको लक्ष्य हो- कार्यकारी निर्देशक बखती
लेखनाथ सिकारु काठमाडौँ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक रमेश कुमार बखतीले श्रम बजारमा बिक्ने र टिक्ने जनशक्ति उत्पादन गर्ने लक्ष्य रहेको बताएका छन् । उनले प्रतिस्पर्धा गर्न सक्ने...