समाचार आएपछि राजधानी प्रेसलाई रविसिंह बस्नेतको धम्की
काठमाडौँ । राजधानी प्रेसमा शु्क्रबार प्रकाशित समाचार ‘कहाँ छ धनराज–ज्योतिले अपचलन गरेको मितेरीको रकम, प्रज्ञा न्यौपानेमाथि के होला कारबाही ?’ लाई लिएर अमेरिकामा रहेका रविसिंह बस्नेतले धम्कीपूर्ण भाषामा फोन गरेका...