एमालेको ११औँ राष्ट्रिय महाधिवेशन ऐतिहासिक रूपमा सफल : महासचिव पोखरेल
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन पार्टीको गौरव वृद्धि गर्ने ऐतिहासिक महाधिवेशनका रूपमा सफलतापूर्वक सम्पन्न भएको महासचिव शंकर पोखरेलले बताउनुभएको छ । महाधिवेशनपछि सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै...