‘सहकारी ऐनअनुसार नीति–नियम बनाएर कार्यान्वयन अघि बढ्दै छौँ’ : मन्त्री अधिकारी
काठमाडौँ, १९ भदौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी ऐन अनुसार नीति, नियम बनाएर कार्यान्वयनको बाटोमा मन्त्रालय अगाडि बढेको बताएका छन् । नेपाल सहकारी पत्रकार समाजको...