प्रदिप गिरीको स्वास्थ्य अवस्था बुझ्न मेडिसिटी पुगे प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको स्वास्थ्य लाभको कामना गरेका छन् । अध्यक्ष प्रचण्डले आज बिहान ललितपुर स्थित मेडिसिटी अस्पताल...