पर्वको समयमा स्वास्थ्य सेवा र जानकारीका लागी १११५/११३३ मा सम्पर्क गर्न सुझाव
काठमाडौँ, २९ कार्तिक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता तथा प्रमुख कन्सल्टेन्ट हेस्टल सर्जन डा. प्रकाश बुढाथोकीले सार्वजनिक विदालगायत तिहार, छठको समयमा पनि एम्बुलेन्सलाई तयारी अवस्थामा राख्न सम्बन्धित निकायहरूलाई निर्देशन...