मेडिसिटी अस्पतालले सञ्चालनमा ल्यायो ‘स्तन हेरचाह केन्द्र’
काटमाठौँ, ८ पौष । नेपाल मेडिसिटी अस्पतालले आजबाट व्यापक स्तन हेरचाह केन्द्र सञ्चालनमा ल्याएको छ । महिलाहरुमा बढ्दै गएको स्तन क्यान्सर र उपचारको अभावका कारण मृत्यु व्यहोर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै...