बिदेशमा उपचार गर्न जान मानेनन मोहन बैधले, तीन चार दिनमा डिस्चार्ज हुने
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्यले बिदेशमा उपचार गर्न अस्विकार गरेका छन् । बिगत १६ दिनदेखि शिक्षण अस्पतालमा उपचाररत बैधले बिदेशमा उपचार गर्न अस्विकार गरेको उनको उपचारमा सहयोगी...